Orthopedic OPD सञ्चालन सम्बन्धी सूचना !
यही मिति २०७९ असोज २४ गते देखि हरेक हप्ता आईतबार, सोमबार, बुधबार र बिहिबार स्पेशल ओपिडी को कोठा नं. ६ बाट नियमित रुपमा Orthopedic OPD सेवा सञ्चालन हुने व्यहोरा सम्बन्धीत सबैको लागि जानकारीको गराईन्छ ।
बोधार्थ
श्री सम्पूर्ण विभाग/वार्ड /शाखा तथा क्यास काउण्टर ।
श्री सम्पूर्ण बिभाग/यूनिट/वार्ड / शाखा प्रमुखज्यूहरु ।

Click To View Or Download Notice Details