यस अस्पतालमा विश्व स्वास्थ्य संगठनदृारा संचालित ''Improving the lives of children in Nepal" परियोजनाको लागि देहाय बमोजिमको पद तत्काल करार सेवादृारा पदपूर्ति गर्नुपर्ने भएकोले मिति २०७७/०९/०१ गतेको निर्णयानुसार प्रकाशित सुचनामा २०७७/०९/१३ गते बसेको पदपूर्ति समितिको बैठकले निम्नानुसार परिमार्जन गर्ने निर्णय गरिएको हुँदा निम्न योग्यता पुगेका उम्देवारहरुबाट लोक सेवा आयोगदृारा निर्धारित ढाँचाको फारम रितपूर्वक भरि प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त पेस गर्नहुन यो सुचना प्रकाशित गरिएको छ ।

9TH ONCOLOGIEST