नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९।०१।१३ गतेको निर्णय तथा नेपाल सरकार गृह मन्त्रालयको मिति २०७९।०१।२६ गते प्रकाशित नेपाल राजपत्रको सूचना अनुसार हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन गर्नका लागि आवश्यक गृहकार्य गर्नु पर्ने भएकोले अर्को निर्णय नभए सम्म हालको लागि आईतबारका दिन यस अस्पतालको सम्पूर्ण सेवा यथावत रुपमा नियमित तवरले संचालन रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध गरिन्छ ।

Click To View Or Download Notice Details