यस अस्पतालको सघन उपचार कक्ष (ICU) सेवा विस्तार गर्न आ.व. ०७९।०८० को लागी स्वीकृत अस्थाई दरवन्दीका तपशिल अनुसारका पदहरुमा तत्काल करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले पदपूर्ति समितिको मिति २०७९।०५।१६ गतेको निर्णय अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिन (२०७२।०५।३१ गते) भित्र लोक सेवा आयोगद्धारा निर्धारित ढाँचाको फाराम रितपूर्वक भरी दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

Download Application Form

 

Click To View Or Download Notice Details