यस अस्पतालको प्याथोलोजी विभागको लागि आवश्यक रिएजेन्ट सामाग्रीहरु(आईटम बाइज) खरिद गर्नको लागी मिति २०७८ १०२४ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरि तपसिल बमोजिमका ठे.स.नं. का दरभाउपत्र आव्हान भएकोमा तोकिएको समय भित्र दर्ता हुन आएका दरभाउपत्रहरुको आईटम वाईज मूल्याङ्कन गर्दा तपशिलमा उल्लेखित दरभाउपत्रदाताहरुको दरभाउपत्र न्यूनतम मूल्यादित सारभूत रुपमा प्रभावग्राही भएको पाइएकोले उक्त दरभाउपत्र स्वीकृती गर्ने प्रयोजनको लागि यस अस्पतालको निर्णयानसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) को प्रयोजनार्थ सम्बन्धित सवैको जानकारीको लागि यो आशयको सूचना प्रकाशित गरिएको छ।

Click To View Or Download Notice Details