प्रस्तुत विषयमा यस अस्पतालको ठे.स.नं.१९-०७८/७९ तयारी डाइट सप्लाई सम्वन्धी मिति २०७८/१२/२१ गते प्रथम पटक प्रकाशित सूचना वमोजिम वोलपत्र खरिद गर्ने अन्तिम मिति २०७९/०१/२० गते तथा वोलपत्र वझाउने र खोल्ने समय मिति २०७९/०१/२१ गते रहेकोमा नेपाल सरकारको निर्णय वमोजिम मिति २०७९/०१/२० गते सार्वजनिक विदा परेको हुनाले बोलपत्र खरिद गर्ने अन्तिम मिति २०७९/०१/२१ गते कार्यालय समय भित्र र वोलपत्र वुझाउने अन्तिम समय मिति २०७९/०१/२२ गते दिनको १२ बजे भित्र साथै वोलपत्र खोल्ने समय मिति २०७९/०१/२२ गते दिनको २ बजे रहेको व्यहोरा सम्वन्धीत सवैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ ।

Click To View Or Download Notice Details