यस कान्ति बाल अस्पतालमा आ.व. २०७९ / ०८० को लागि स्वीकृत अस्थायी दरवन्दीमा ICU करार सेवामा नियुक्ति गर्न नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज, मेडिकल अफिसर (आठौ तह) बिज्ञापन नं २-०७९ / ०८० को मिति २०७९ / ०६ / २९ गते लिखित परिक्षामा सामेल भएका जम्मा ४० जना उम्मेदवारहरु मध्येबाट तपशिलमा उल्लेख भएका लिखित परीक्षामा उर्तिण भएका देहायमा उल्लेखित उम्मेदवारहरुलाई निम्न मिति, समय र स्थानमा अर्न्तवार्तामा सामेल हुन सुचित गरिन्छ ।

नोट:- अर्न्तवार्ता सुरु हुनु भन्दा १ घण्टा अगावै आफ्नो शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्र र प्रवेशपत्र सहित सहभागी हुनको लागि सुचित गरिन्छ ।
सि. न. १ देखि १५ सम्मका उम्मेदवारहरु २०७२/०७/०३ गते विहिवार विहान ९:०० बजे
सि.नं. १६ देखि २९ सम्मका उम्मेदवारहरु २०७९ / ०७/०३ गते विहिवार दिउसो २:०० बजे

अर्न्तवार्ता हुने स्थान:
कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौ

मिति २०७२/०६/३० गते प्रकाशित सुचनामा मेडिकल अफिसरको नतिजा अंग्रेजी वर्णानुक्रम अनुसार हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । साथै अर्न्तवार्तामा उपस्थित हुदाँ यसैबमोजिमको बर्णानुक्रमलाई आधार मानी उपस्थित हुन अनुरोध गरिन्छ ।

Click To View Or Download Notice Details