अस्पतालको बिज्ञापन नम्बरः २/०७७-७८ स्वास्थ्य सेवा, ईन्जिनियरिंङ समुह, आठौँ तह, बायोमेडिकल ईन्जिनियर पदको माग संख्या १ (एक) जनाका लागि मिति २०७७ पौष १९ गते लिईएको अन्तर्वार्तामा उपस्थित उमेदवार संख्या ४ (चार) को लिखित परीक्षाको प्राप्तांक तथा अन्तर्वार्ताको औशत प्राप्तांक समेतको कुल योग बाट देहाय बमोजिम योग्यता क्रम कायम हुन आएकोले करार नियुक्तिका लागि सफल उमेदवार लाई सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सिफिरिस गरिएको कार्यालय कान्ति बाल अस्पतालमा सम्पर्क गर्ने गरि मिति २०७७/०९/२३ मा पदपूर्ति समितिको निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ I साथै निर्धारित समय भित्र नियुक्ति लिन नआउने उमेदवार ठाउँमा बैकल्पिक योग्यता क्रम अनुसारका उमेदवार लाई नियुक्त गरिने व्यहोरा समेत जानकारी गराईन्छ I

Click To View Or Download Notice Details