यस अस्पतालमा विश्व स्वास्थ्य संगठनदृारा संचालित ''Improving the lives of children in Nepal" परियोजनाको लागि देहाय बमोजिमको पद तत्काल करार सेवादृारा पदपूर्ति गर्नुपर्ने भएकोले मिति २०७७/०९/०१ गतेको निर्णयानुसार मिति २०७७/०९/०५ प्रकाशित सुचनामा, मिति २०७७/०९/१६ गते बसेको पदपूर्ति समितिको बैठकले हाललाई अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारी गराईन्छ ।