यस अस्पतालको लागि आवश्यक औषधीजन्य तथा अन्य सामाग्री खरिदका लागि सार्वजनिक दरभाउपत्र मिति २०७८/०८/१५ र २९ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरि आव्हान गरिएको ठे.सू.नं. ६ एनेस्थेसिया औषधी, ठे.स.नं. ९ सरसफाई सामाग्री टे.सू.नं. १० स्टेशनरी सामाग्री, ठे.सू.नं. ११ मेडिकल सामाग्री र ठे.सू.नं. १२ जनरल मेडिसिन सामागी तोकिएको मिति र समय भित्र दर्ता हुन आएका दरभाउपत्रहरुको आईटम वाईज मूल्याङ्कन गर्दा सूचनामा उल्लेखित दरभाउपत्रदाताहरुको दरभाउपत्र न्यूनतम मूल्याङ्गित सारभूत रुपमा प्रभावग्राही भएको पाइएकोले उक्त दरभाउपत्र स्वीकृती गर्ने प्रयोजनको लागि अस्पतालको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को प्रयोजनार्थ सम्वन्धित सवै दरभाउपत्रदाताको जानकारीको लागि आशयको सूचना अस्पतालको website: http://kantichildrenhospital.gov.np र सूचना बोर्डमा टासिएको व्यहोरा जानकारी गराईन्छ । 

Click To View Or Download Notice Details