सुचना । सुचना ।। सुचना ।।।
कान्ति बाल अस्पतालको कर्मचारी आवश्यकता सम्बन्धी मिति २०७७-०९-२६ गते सुचना पार्टी, Website मा प्रकाशित सुचना अनुसार यस अस्पतालमा प्राप्त फार्मेसी सुपरभाईजरको (पाचौँ) दरखास्त फारामहरु रुजु गरी तयार गरिएको देहाय बमोजिमको नामावली प्रकाशित गरिएको छ । यस नामावलीमा उल्लेख गरिएको उम्मेरद्धारहरुले मिति २०७७-१०-१२ गते देखि मिति २०७७-१०-१४ गते सम्म आफ्नो नागरिकता प्रमाणपत्रको सक्कलै प्रति वा नेपाल सरकारले जारी गरेको अन्य आधिकारीक परिचयपत्र लिई कार्यालय समय भित्र स्वयं उपस्थित भई वा उम्मेद्धवार उपस्थित हुन नसकेको हकमा उम्मेद्धारको मन्जुरीनामा लिई कार्यालयमै आएर प्रवेशपत्र लिनहुन जानकारी गराईन्छ । अन्तर्रवार्तामा सामेल हुन प्रवेश पत्र सहित नेपाली नागरिकताको प्रमाणपत्र साथै शैक्षिक योग्यताको प्रमाणपत्रको सक्कलै प्रति लिई आउनु पर्नेछ अन्यथा अन्तर्रवार्तामा सामेल गरिने छैन ।
अन्र्तरवार्ता मिति: २०७७-१०-१९ सोमबार
समय: क्र.सं. १ देखि १६ सम्म १०ः०० बजे देखि १:०० बजे सम्म (पहिलो सिफ्ट)
क्र.संं. १७ देखि ३२ सम्म १ः३० बजे देखि (दोस्रो सिफ्ट) हुनेछ ।
पुनश्च: उम्मेद्धारले तोकिएको समय तालिका अनुसार उपस्थित हुनु पर्नेछ ।

Click To View Or Download Notice Details