प्रस्तुत विषयमा यस अस्पतालमा कार्यरत पोशाक भत्ता बुझेका सम्पूर्ण कर्मचारीहरुले नेपाल सरकारले तोके बमोजिमको पोशाकमा कार्यालयमा उपस्थित भई कामकाज गर्नुपर्नेमा अधिकांश कर्मचारीले पोशाक नलगाएको पाईएकोले मिति २०७९ बैशाख २ गते देखि पोशाक भत्ता लिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रुपमा निर्दिष्ट पोशाकमा कार्यलयमा उपस्थित भई कामकाज गर्नुहुन यसै पत्र मार्फत जानकारी गराईन्छ ।

Click To View Or Download Notice Details