यस अस्पतालमा देहाय बमोजिमको पद तत्काल मासिक ज्यालादारीमा पदपूर्ति गर्नुपर्ने भएकोले मिति २०७७/०९/२१ गतेको विकास समिति बैठकको तथा पदपूर्ति समितिको मिति २०७७/०९/२३ को  निर्णयानुसार योग्यता पुगेका ईच्छुक उम्मेद्वारहरू बाट दरखास्त आवहान गरिन्छ ।