प्रस्तुत विषयमा तहाँ बिभाग/वार्ड /शाखामा कार्यरत कर्मचारीहरुको ड्यूटी रोष्टर (हप्ताको ४० घण्टा हुनेगरी) हरेक महिनाको १ गते अनिवार्य रुपमा अस्पतालका निर्देशकज्यूबाट प्रमाणित गरी लागु गर्न/गराउन तथा कार्यरत कर्मचारीहरुले ड्यूटी आउदा र ड्यूटी सकिएपछी दुबै पटक अनिवार्य ई-हाजिरी गनूहुन आदेशानुसार जानकारी गराईन्छ ।

Click To View Or Download Notice Details