अस्पतालको बिज्ञापन नम्बरः १/०७७-७८ स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेस समुह, आठौँ तह, मेडिकल अधिकृत पदको माग संख्या २० (बीस) जनाका लागि मिति २०७७ पौष १९ गते लिईएको अन्तर्वार्तामा उपस्थित उमेदवार संख्या ३४ (चौतीस) को लिखित परीक्षाको प्राप्तांक तथा अन्तर्वार्ताको औशत प्राप्तांक समेतको कुल योग बाट देहाय बमोजिम योग्यता क्रम कायम हुन आएकोले करार नियुक्तिका लागि सफल उमेदवारहरुलाई सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सिफिरिस गरिएको कार्यालय कान्ति बाल अस्पतालमा सम्पर्क गर्ने गरि मिति २०७७/०९/२३ मा पदपूर्ति समितिको निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ I साथै निर्धारित समय भित्र नियुक्ति लिन नआउने उमेदवारको ठाउँमा बैकल्पिक योग्यता क्रम अनुसारका उमेदवार लाई नियुक्त गरिने व्यहोरा समेत जानकारी गराईन्छ I

Click To View Or Download Notice Details