यस कान्ति बाल अस्पतालमा आ.ब. २०७९/०८० को लागि स्वीकृत अस्थायी दरवन्दीमा करार सेवामा नियुक्ति गर्न झीन्जनियरीङ सेवा, बायोमेडिकल ईन्जिनियर (आठौ तह) बिज्ञापन नं ३-०७९ / ०८० को मिति २०७९ / ०६ / २९ गते लिखित परिक्षामा सामेल भएका जम्मा ७ उम्मेदवारहरु मध्येबाट तपशिलमा उल्लेख भएका लिखित परीक्षामा उर्तिण भएका देहायमा उल्लेखित उम्मेदवारहरुलाई निम्न मिति, समय र स्थानमा अर्न्तवार्तामा सामेल हुन सुचित गरिन्छ ।


नोट:-

अर्न्तवार्ता सुरु हुनु भन्दा १ घण्टा अगावै आफ्नो शैक्षिक योग्यताका सक्कलै प्रमाणपत्र र प्रवेशपत्र सहित सहभागी हुनको लागि सुचित गरिन्छ ।
सि.नं. १ देखि ३ मा उल्लेख भएका सबै उम्मेदवारहरु २०७९/०७/०३ गते बिहिबार दिउसो २:०० बजे ।

अर्न्तवार्ता हुने स्थान:
कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौ ।

Click To View Or Download Notice Details