विज्ञापन नं.- ०२/०७९/०८०

परीक्षा - मेडिकल अधिकृत (आठौ तह)

(सेवा- स्वास्थ्य, समुह- ज.हे.स.)

सेवाको प्रकृति - करार

विज्ञापन नं.- ०३/०७९/०८०

परीक्षा - वायोमेडिकल इन्जिनियर (आठौ तह)

(सेवा- इन्जिनियरिङ्ग, समुहसेवाको प्रकृति - करार बायोमेडिकल) 

सेवाको प्रकृति - करार


लिखित परीक्षा हुने मिति - आश्विन ८, २०७९ शनिवार

परीक्षा हुने समय - बिहान ११: ०० देखि दिनको १:०० बजेसम्म (२ घण्टा)

परीक्षा सञ्चालन केन्द्र - लिटिल एन्जल्स (हात्तिवन ललितपुर)


नोट

- परीक्षामा सहभागी हुने परीक्षार्थीले प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिएर आउनु पर्नेछ । प्रवेशपत्र नलिइ आएमा परीक्षामा सामेल गराइने छैन् ।

- परीक्षा शुरु हुनुभन्दा ३० मिनेट अगावै परीक्षा केन्द्रमा पुग्नु पर्नेछ ।

- परीक्षा शुरु भएको १५ मिनेट भन्दा ढिला गरी आउने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइने छैन् ।

- प्रवेशपत्र वितरण - मिति २०७९ आधिन ५-७ गते सम्म (कार्यालय समयमा)

Click To View Or Download Notice Details