सुचना ! सुचना !! सुचना !!!
अस्पतालको कर्मचारी भर्ना सम्बन्धी इमेल ठेगानामा प्राप्त दरखास्तहरु रुजु गरि तयार गरिएको देहाय बमोजिमको नामावली नामावली प्रकाशित गरिएको छ I सो नामावलीमा उल्लेखित कागजातहरु अपुग भएका वा नाम छुटेका उमेद्वारहरुले मिति २०७७/०८/३० गते कार्यालय समय भित्र (४ बजे सम्म) सम्भव भए कार्यालयमै आएर कागजात बुझाउनुहुन साथै सम्भव नभएमा कार्यालयको फोन नं. ०१-४४१३३९८ मा कार्यालय समय भित्र सम्पर्क गरि इमेल ठेगाना kantikch@gmail.com मा पठाउनुहुन अनुरोध छ I
 
पदपुर्ति समिति
कान्ति बाल अस्पताल

Click To View Or Download Notice Details