कान्ति बाल अस्पताल, पदपुर्ति समितिको देहायको विज्ञापनमा लिइएको लिखित परिक्षामा सम्मिलित उम्मेद्वारहरु मध्ये देहायको रोल नम्बर तथा नाम, थर भएका उम्मेद्वार उत्तिर्ण भई अन्तर्वार्ताको लागि छनौट भएको ब्यहोरा सम्बन्धित सबैको जानकारिको लागि यो सुचना प्रकाशन गरिएको छ। छनौट भएका उम्मेद्वारहरुले देहायको मिति, समय र स्थानमा अन्तर्वार्ता दिन आउंदा नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको सक्कल सहित प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ घण्टा अगावै उपस्थित हुनुपर्नेछ। अन्तर्वार्ताको दिन सार्वजनिक बिदा पर्न गएमा पनि अन्तर्वार्ता यथावत सन्चालन हुनेछ साथै छुट भएकाहरुलाई पुन: अन्तर्वार्ताकोब्यवस्था गरिएको छैन।

Click To View Or Download Notice Details