यस अस्पतालबाट निःशुल्क रुपमा प्रदान भईरहेका खोप सेवाका अलावा तपशिल बमोजिमका अतिरिक्त खोपहरु सशुल्क रुपमा उपलब्ध हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै उपलब्धताका आधारमा निकट भविष्यमा अन्य खोप सेवाको बिस्तार गरिने व्यहोरा समेत अनुरोध छ ।

तपशील
1. Hepatitis - B Vaccine (Genevac B/Serum)
2. Meningococcal Conjugated Vaccine (Menectra/Sanofi)
3. Pneumococcal Conjugated Vaccine (Prevnar/Pfizer)
4. Influnza Vaccine (Vaxigrip Tetra/Sanofi)
5. MMR Vaccine (Tresivac/Serum)

खोप सेवा उपलब्ध हुने मिति : २०७९।०२।२३ गते देखि ।
खोप सेवा उपलब्ध हुने दिन : सोमबार, बुधबार र शुक्रबार ।
समय : बिहान ०९:०० बजे देखि ०१:३० बजे सम्म ।

पुनश्च : उल्लेखित खोपहरु अस्पताल फार्मेसी बाट खरिद गर्नुपर्नेछ ।