नयाँ वर्ष २०७९ सालको सुखद अवसरमा यस कान्ति बाल अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी तथा अभिभावकज्यूहरुको सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।