यस कान्ति बाल अस्पतालमा कार्यरत सरसफाई कामदार (स्वीपर) श्री कान्छी पोडे (क) कोभिड संक्रमण भई उपचारका क्रममा मिति २०७४।०२।३१ गतेका दिन असमायिक निधन भएको खबरले अस्पताल परिवार दुखित भएको छ । यस दुखद घडिमा मृत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ ।