मिति २०७९ श्रावण २७ गते शुक्रबार रक्षाबन्धन/गाईजात्राको दिन सार्वजनिक बिदा पर्न गएको हुँदा उक्त दिन यस अस्पतालबाट प्रवाह हुने । 0.P.D. सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । साथै ईमर्जेन्सि सेवा चौविसै घण्टा खुला रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

Click To View Or Download Notice Details