नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९।०१।१३ गतेको निर्णयानुसार मिति २०७९।०१।२६ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनानुसार हप्तामा शनिबार र आईतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई सार्वजनिक विदाको अवस्थामा बाहेक बीरामीको चापलाई मध्यनजर गरी अर्को व्यवस्था नभए सम्मको लागि पूर्ववत् अवस्था बमोजिमनै आईतबारका दिन अस्पतालको बहिरंग (OPD) लगायत अन्य सबै सेवा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

Click To View Or Download Notice Details