मिति : २०८३।०६।१२
प्रोपाइटरी सामान खरिद बारेको सूचना ।
यस अस्पतालमा प्रयोग भई आएको फूजि कम्पनिको १२८ Slice को CT Scan Machine मा लाग्ने १४×१७ इन्च साइजको फिल्म सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को (ग) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को नियम ३ बमोजिम निजको आधिकारिक विक्रेता मार्फत सोझै खरिद गर्ने गरी यस अस्पतालको मिति २०८३।०६।०८ गतेको निर्णय भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को नियम ६ को प्रयोजनार्थ सूचना प्रकाशित गरिएको छ ।
| सि.नं. | सामानको नाम | कम्पनीको नाम | नेपालको आधिकारिक विक्रेता | इकाई | दर |
|---|---|---|---|---|---|
| १. | Fuji (14"×17") Film | Fuji Japan | Titan International | Sheet | 190 |

