कान्ति बाल अस्पतालमा उपचारका लागि आउने बालबालिकाहरुको जटिल तथा घातक रोगको उपचारमा सहजता ल्याउने उद्देश्यले ग्लोबल आई. एम. ई. बैंकबाट यस अस्पतालका लागि एकमुष्ठ रु २८,००,०००/- (रु. अठाईस लाख मात्र) उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आई. एम. ई. बैंक र कान्ति बाल अस्पताल बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
मिति २०८३/०२/०३ गते बुधवार ।

