मिति २०८३ भदौ २३ गते मंगलबार जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा परेकोले उक्त दिन यस अस्पतालबाट प्रवाह हुने O.P.D. सेवा बन्द रहने र ईमर्जेन्सी सेवा चौविसै घण्टा खुला रहने व्यहोरा जानकारी गराईन्छ ।
मिति : २०८३/०४/२३
अस्पताल प्रशासन
कान्ति बाल अस्पताल
सम्पर्क नम्बर: ४५१९५५०, ४५२७४५२; फ्याक्स: ४५२७४५४; पो.ब.नं.: २६६४; Email : kantikch@gmail.com

