मिति : २०८२/०६/०७

यस अस्पतालमा प्रयोग भई आएको Steam Sterilizer मेसिन Model : NEWSTER NW05 PLUS, Company: Newster wast system Srl Italy का तल उल्लेखित पार्टहरु खरिद गर्न सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को (ग) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को नियम ३ बमोजिम निजको आधिकारिक विक्रेता मार्फत सोझै खरिद गरिने भएकाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को नियम ६ को प्रयोजनार्थ सूचना प्रकाशित गरिएको छ ।

सि.नं. विवरण इकाई परिमाण दर जम्मा कैफियत
१ Blade Cast Iron Pcs ४ २६६२० १०६४५०  
२ Fixed Tempered Blade Pcs २ १३३९० २६६८०  
३ Supporting Blade Pcs १ १२२५३३ १२२५३३  
४ Bertical Blade Pcs १ २७५५९.३५ २७५५९.३५  
५ Screw M6*16 Pcs १ २२०० २२००  
६ Screw M10*45 Pcs २ ११०० २२००  
७ Screw M12*30 Pcs ६ २२०० १३२००  
८ Hex screw M 16*55 Pcs १ २२०० २२००  
९ Disconnect Switch Pcs १ ८४९९९ ८४९९९  
  Total       ३४४८३३.३५  
  Vat       ४६२०५.३४  
  Grand Total       ४०९६३८.६९