कान्ति बाल अस्पतालका थप सेवाहरू:

१. निःशुल्क उपचार सेवा

विपन्न, असहाय र वेवारिसे बिरामीहरुका लागि कुल शैयाको 10 प्रतिशत शैया छुट्याई निः शुल्क उपचार सेवा सञ्‍चालनमा छ।

२. अनलाइन टिकट सुविधा

Online Ticketing सेवा उपलब्ध छ।