Rapid Response Team सम्बन्धमा ।
विपद्का समयमा अस्पतालका सेवाहरूलाई व्यवस्थित गर्न तथा विपद् प्रभावित सेवाग्राहीहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने प्रयोजनका लागि यस अस्पतालमा तपसिल बमोजिमको Rapid Response Team सक्रिय रहेको व्यहोरा अनुरोध छ।
तपसिल
Rapid Response Team
डा. सुमित अग्रवाल -सदस्य
वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसिन
डा. मधुसुदन कायस्थ -सदस्य
वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसिन
डा. सुमन विक्रम अधिकारी -सदस्य
वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिक सर्जन
श्री प्रमिला थकाली -सदस्य
अस्पताल नर्सिङ निरीक्षक
श्री पुष्पा कुमारी घिमिरे -सदस्य
अस्पताल नर्सिङ निरीक्षक
अस्पताल प्रशासन
कान्ति बाल अस्पताल
सम्पर्क नम्बर: ४५१९५५०, ४५२७४५२; फ्याक्स: ४५२७४५४; पो.ब.नं.: २६६४; Email : kantikch@gmail.com

