ओ.पि.डी. सेवा सञ्चालनमा रहने सम्बन्धि सूचना !

प्रस्तुत विषयमा यस मिति २०८३ भाद्र १९ गते शुक्रवार
श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा सार्वजनिक विदा भएता पनि
उक्त दिन यस अस्पतालको ओ.पि.डी. लगायत सम्पूर्ण सेवाहरु
आधा दिन (ओ.पि.डी. टिकट काट्ने समय बिहान ९:३० बजे
देखि दिउँसो १२:३० बजे सम्म ) सञ्चालन हुने व्यहोरा
सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।

अस्पताल प्रशासन
कान्ति बाल अस्पताल

सम्पर्क नम्बर: ४४१९१५५०, ४४२७४९२; फ्याक्स: ४४२९४४४९; पो.ब.नं.: २६६४ ; Email : kantikch@gmail.com