सूचना सूचना सूचना !!

यस अस्पतालबाट प्रकाशित करार सेवामा पदपूर्ति सम्बन्धि सूचना अनुसार दरखास्त दिने अन्तिम मिति २०७७/०७/१२ गते रहेको तर दरखास्त दिने अन्तिम दिन System मा Overload को कारणले गर्दा Email Pending मा देखिएकोले मिति २०७७/०७/१२ गते भित्र बैंक दाखिला भौचर भरिसकेका आवेदकहरुको हकमा आज मिति २०७७/०७/१३ गते राति १२ बजे भित्र यस अस्पतालको इमेल ठेगाना kantikch@gmail.com मा सम्पूर्ण कागजात सहित छुटेका आवेदन पठाउनुहुन अनुरोध छ I

Click To View Or Download Notice Details