कान्ति बाल अस्पिालमा उपचारका लागि आउने बालबागलकाहरुको जटिल िथा घािक रोिको उपचारमा सहजिा ल्याउने उद्देश्यले ग्लोबल आई. एम. ई. बैङ्कबाि यस अस्पिालका लागि एकमुष्ठ रु २८,००,०00/- (रु. अठ्ठाईस लाख मात्र) उपलब्ध िराउने सम्बतधमा ग ्लोबल आई. एम. ई. बैङ्क र कान्ति बाल अस्पिाल बीच द्विपक्षीय सम्झौिामा हस्िाक्षर भएको छ । गमगि २०८३/02/03 ििे बुधबार