यस कान्ति बाल अस्पताल र Lions Clubs International District 325 A2 को सहकार्यमा मिति २०७९/०१/०८ गते प्रथम पटक आयोजना हुन लागेको “लायन्स स्वस्थ बालबालिका प्रतियोगिता” “Lions Healthy Baby Competition” ( ५ वर्ष भित्रका बालबालिका विच प्रतियोगिता) हुने भएकोले आफ्नो बच्चालाई उक्त प्रतियोगितामा सहभागी गराउन सम्पुर्ण अभिभावकलाई अनुरोध गरिन्छ । उक्त प्रतियोगितामा सहभागी हुन निवेदन फारम यस अस्पतालको लेखा शाखा बाट रु ५० बुझाई प्राप्त गर्न सकिनेछ।
निवेदन फारम मिति २०७८/१२/२२ गते मंगलबार बाट मिति २०७९/०१/०६ गते भित्र यस अस्पतालमा बुझाई सक्नु पर्नेछ । उक्त प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुने बालबालिकाहरुलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार पुरस्कारको व्यवस्था गरिएको
छ।

Click To View Or Download Notice Details