प्रस्तुत विषयमा मिति २०८०।०५।१८ गते सोमवार रातको समयमा यस अस्पतालको ईमरजेन्सी वार्डमा भएको घटनाको सन्दर्भमा सत्य तथ्य पत्ता लगाउन तपाईको संयोजकत्वमा तपशिल बमोजिमका सदस्यहरु रहनेगरी छानविन समिति गठन गरिएको हुँदा सो संबन्धमा सत्य, तथ्य पत्ता लगाई ५ दिन भित्र प्रतिवेदन पेश गर्नुहुन अनुरोध छ ।

Click To View Or Download Notice Details