बारम्बार सोधिने प्रश्नहरू

Hematology, Biochemistry, Microbiology, Histopathology, Cytology तथा Parasitology सेवाहरू उपलब्ध छन्।

उपलब्ध भएमा पुराना मेडिकल रिपोर्ट, prescription, दर्ता विवरण तथा अन्य सम्बन्धित कागजात ल्याउनु राम्रो हुन्छ।

हो, बिरामीहरूका लागि फार्मेसी सेवा उपलब्ध छ।

प्रयोगशाला परीक्षण, X-ray, CT Scan, Ultrasound, ECG लगायतका निदान सेवाहरू उपलब्ध छन्।

आकस्मिक अवस्थामा तत्काल जाँच, उपचार तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरिन्छ।

विभिन्न बाल चिकित्सा तथा शल्य चिकित्सा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।

हो, आकस्मिक स्वास्थ्य सेवा २४ घण्टा उपलब्ध छ।

नियमित OPD सेवा तोकिएको समयअनुसार सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुन्छ।