क्र.सं.. सेवाको विवरण आवश्यक कागजात/प्रक्रिया सेवाको अवधि शाखा/विभाग/स्थान लाग्ने दस्तुर जिम्मेवार कर्मचारी गुनासो सुन्ने अधिकारी
१. प्रशासनिक कार्य(कर्मचारी प्रशासन/जिन्सी प्रशासन) (कामको प्रकृति अनुसार शाखाबाट जानकारी गराइने) कार्यालय समयभित्र प्रशासन भवनको प्रशासन शाखा निःशुल्क/सेवाको प्रकार अनुसार प्रशासन शाखा प्रमुख निर्देशक
२. लेखा सम्बन्धी कार्य कामको प्रकृति अनुसार शाखाबाट जानकारी गराइने कार्यालय समयभित्र प्रशासन भवनको आर्थिक प्रशासन शाखा निःशुल्क/सेवाको प्रकार अनुसार आर्थिक प्रशासन शाखा प्रमुख निर्देशक
३. निःशुल्क उपचार/स्वास्थ्य बीमा कामको प्रकृति अनुसार सामाजिक सेवा इकाई/स्वास्थ्य बिमा इकाई कार्यालय समयभित्र प्रशासन भवनको सामाजिक सेवा इकाई (कोठा नं. ३०) निःशुल्क/ सामाजिक सेवा इकाई प्रमुख निर्देशक
४. अनुसन्धान कार्य अनुसन्धानको प्रकृति अनुसार कार्यालय समयभित्र मेडिकल रेकर्ड शाखा (कोठा नं. ३४) अनुसन्धान कार्यको लागि तोकिएको शुल्क रिसर्च कमिटी निर्देशक
५. तथ्याङ्क सङ्कलन सम्बन्धी कार्य प्रकृति तथा समयावधि अनुसार कार्यालय समयभित्र IRC तोकिएको शुल्क IRC अध्यक्ष निर्देशक
६. क्लिनिकल अभ्यास सम्बन्धी निर्देशिका अनुसार दस्तावेज र
दस्तुत बुझाएको रसिद
कार्यालय समयभित्र नर्सिङ विभाग निर्देशिकामा तोकिए बमोजिमको शुल्क क्लिनिकल अभ्यास व्यवस्थापन समिति निर्देशक
७. इमर्जेन्सी सेवा

- Triage अनुसार

- इमर्जेन्सी क्यास
काउन्टरबाट बिरामी पुर्जी लिने

२४ सै घण्टा इमर्जेन्सी कक्ष रु. १००/- सम्बन्धित युनिट प्रमुख निर्देशक
८. बहिरङ्ग सेवा (OPD) क्यास काउन्टरबाट ओ.पी.डी. पुर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म(टिकट लिएका वा बिरामीहरू नसकिएसम्म)

मेडिकल कोठा नं. - ४ र ५
सर्जिकल कोठा नं. - ७
डेण्टल कोठा नं. - ८
छाला रोग कोठा नं. - ५

रु. ५०/- को पुर्जा लिने प्रत्येक वार अनुसार युनिट प्रमुखहरू निर्देशक
९. विशेष बहिरङ्ग सेवा
क. नेफ्रोलोजी क्यास काउन्टरबाट ओ.पी.डी. पूर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म एनेक्स भवनको कोठा नं. ६ रु. १००/- डा. नजला खातुन निर्देशक
ख. न्यूरोलोजी क्यास काउन्टरबाट ओ.पी.डी. पूर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म एनेक्स भवनको कोठा नं. ६ रु. १००/- डा. बिना प्रजापति निर्देशक
ग. अङ्कोलोजी क्यास काउन्टरबाट ओ.पी.डी. पूर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म एनेक्स भवनको कोठा नं. ६ रु. ५०/- डा. सुधीर सापकोटा निर्देशक
घ. इन्डोक्राइन क्यास काउन्टरबाट ओ.पी.डी. पूर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म
एनेक्स भवनको कोठा नं. ६ रु. १००/- डा. शुभाना थापा काकी निर्देशक
ङ.

बालबालिका तथा किशोर किशोरी मनोरोग सेवा

क्यास काउन्टरबाट ओ.पी.डी. पूर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म बालबालिका तथा किशोर किशोरी मनोरोग भवन
(अस्पतालको पछाडिको गेट, सङ्गैको पानी ट्याङ्की नजिक)
रु. ५०/- डा. अरुण राज कुँवर निर्देशक
च. दम /पल्मोनोलोजी क्यास काउन्टरबाट ओ.पी.डी. पूर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म एनेक्स भवनको कोठा नं. ६ रु. १००/- डा. जगत जीवन घिमिरे निर्देशक
छ. हाडजोर्नी क्यास काउन्टरबाट ओ.पी.डी. पूर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म
एनेक्स भवनको कोठा नं. ६ रु. १००/-

डा. रुपेश ओड

निर्देशक
ज. मुटु रोग क्यास काउन्टरबाट ओ.पी.डी. पूर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म एनेक्स भवनको कोठा नं. ६ रु. १००/- डा. सञ्जित कुमार श्रेष्ठ / डा. सुसन भट्टराई निर्देशक
झ. युरोलोजी क्यास काउन्टरबाट ओ.पी.डी. पूर्जा लिने वा अनलाइन टिकट लिने बिहान ८:३० बजेदेखि १:०० बजेसम्म एनेक्स भवनको कोठा नं. ६ रु. १००/- डा. विजय थापा निर्देशक
ञ. पोषण परामर्श चिकित्सकबाट रिफर भई आउनुपर्ने सोमबार र बिहीबार ११:०० बजेदेखि १:०० बजेसम्म कोठा नं. ३ निःशुल्क सम्बन्धित युनिट प्रमुख निर्देशक
१०. फलोअप चेकअप आफ्नो पालो परेको दिनमा टिकट लिई लाइन बस्ने

आइतबारदेखि शुक्रबारसम्म दिनको ८:३० बजेदेखि १:०० बजेसम्म

ओ.पी.डी. सेवा अनुसारका कोठाहरूबाट रु. २०/- को पूर्जी लिनु सम्बन्धित युनिट प्रमुख निर्देशक
११. रेडियोलोजी(एक्स-रे, USG, CT Scan आदि) चिकित्सकले सिफारिस गरेको पूर्जी र दस्तुर बुझाएको बिल -एक्स-रे र सिटी स्क्यान २४ सै घण्टा
-USG बिहान ८:०० बजेदेखि साँझ ७:०० बजेसम्म
केन्द्रीय निदान विभाग (कोठा नं. १८) विभिन्न सेवाका लागि तोकिएका शुल्कहरू रेडियोलोजी विभाग प्रमुख निर्देशक
१२. प्याथोलोजी सेवा (नियमित) चिकित्सकले सिफारिस गरेको पूर्जी र दस्तुर बुझाएको बिल दिनको ९ बजेदेखि ३ बजेसम्म प्याथोलोजी विभाग
विभिन्न सेवाका लागि तोकिएका शुल्कहरू प्याथोलोजी विभाग प्रमुख
निर्देशक
१३. प्याथोलोजी सेवा (इमर्जेन्सी) चिकित्सकले सिफारिस गरेको पूर्जी र दस्तुर बुझाएको बिल इमर्जेन्सी २४ सै घण्टा इमर्जेन्सी प्रयोगशाला (कोठा नं. १५) विभिन्न सेवाका लागि तोकिएका शुल्कहरू प्याथोलोजी विभाग प्रमुख
निर्देशक
१४. ब्लड बैङ्क सेवा चिकित्सकले सिफारिस गरेको पूर्जी र दस्तुर बुझाएको बिल २४ सै घण्टा ब्लड बैङ्क (कोठा नं. १७)

विभिन्न परीक्षणका लागि तोकिएका शुल्कहरू

प्याथोलोजी विभाग प्रमुख निर्देशक
१५. अन्तरङ्ग सेवाहरू
(PICU, NICU, SICU, NIMCU, PIMCU समेत)
बिरामी भर्नाको कागजात लिई तोकिएको शय्यामा बिरामी भर्ना गर्नुपर्ने २४ सै घण्टा २४ सै घण्टा आई.सी.यू. तथा विभिन्न वार्डहरू वार्डको प्रकार हेरी धेरैजसो निःशुल्क (शुल्क लाग्नेमा क्यास काउन्टरबाट जानकारी लिने) सम्बन्धित वार्डको नर्सिङ इन्चार्ज
निर्देशक
१६. शल्यक्रिया तथा एनेस्थेसिया सेवा चिकित्सकलाई चेकजाँच गराई इमर्जेन्सी बाहेक अन्यको पालो पर्खने, सम्पूर्ण चेकजाँचपछि अपरेसन गरिने

इमर्जेन्सी: चौबीसै घण्टा गरिने।

नियमित: बिहान ९ बजेदेखि पालो परेको बिरामीको अपरेसन गरिने नसकिने बेला सम्म

अपरेसन थिएटर (पहिलो तल्ला) अपरेसनको प्रकारअनुसार शुल्क लाग्ने
शुल्कको जानकारी क्यास काउन्टरबाट लिने
सम्बन्धित विभाग प्रमुख
निर्देशक
१७. खोप/DOTS
(नियमित तथा अतिरिक्त)
पुरानो खोप कार्ड लिई आउने/ नयाँ बनाउन जन्मदर्ता लिई आउने

- बिहान ९:०० बजेदेखि ३:०० बजेसम्म

आइतबार/मंगलबार/बिहीबार
- नियमित खोप

सोमबार/बुधबार/शुक्रबार
- अतिरिक्त खोप

- DOTS सेवा दैनिक

प्रशासन भवनको भुइँ तल्ला, कोठा नं. ४१

नेपाल सरकारले निःशुल्क प्रदान गरेको खोप तथा DOTS निःशुल्क
(अतिरिक्त खोपका लागि तोकिएबमोजिम शुल्क)
१८. बिरामीलाई खाना/पथ्य सेवा वार्डमा भर्ना भएका बिरामीलाई चिकित्सकले/डाइटिसियनले तोकेबमोजिमको खाना दिने प्रत्येक दिन ४ पटक बिरामी भर्ना भएको वार्डमा निःशुल्क पोषण शाखा प्रमुख निर्देशक
१९. फिजियोथेरापी चिकित्सकको सिफारिस बिहान ८:०० बजे देखि २:०० बजे सम्म कोठा नं. ३१ सेवाको प्रकार अनुसार फिजियोथेरापी शाखा प्रमुख निर्देशक
२०. ART सेवा बिरामीको पुर्जा र शुल्क लिई आउने परामर्श प्रत्येक दिन बिहान
१०:०० बजे देखि ४:०० बजे
सम्म
कोठा नं. ३८ निःशुल्क ART शाखा प्रमुख निर्देशक
२१. फार्मेसी सेवा चिकित्सकको प्रेसक्रिप्सन सहितको बिरामी पुर्जा २४ सै घण्टा फार्मेसी औषधि वितरण कक्ष फार्मेसी कक्षबाट जानकारी लिन सकिने फार्मेसी इन्चार्ज निर्देशक
२२. ओ.सी.एम.सी सम्बन्धित निकायबाट सेवाग्राही सहित २४ सै घण्टा स्पेसल ओ.पि.डी- कोठा नं. ६ ओ.सी.एम.सी ओ.सी.एम.सी को सम्पर्क व्यक्ति (फोन नं. ९८६३५९२५८४) निर्देशक
२२. अन्कोलोजी डे केयर, ई.सि.जी, ई.ई.जी., एम्बुलेन्स सेवा, पुस्तकालय, मेडिकल रेकर्डस्, सरसफाई, लण्ड्री, मर्मत सम्भार, सोधपुछ, सुरक्षा, स्वीकृती, सेमिनार हल भाडामा दिने लगायतका विभिन्न सेवाहरुको प्रकृया र सेवा सुल्कको बारेमा सम्बन्धित शाखाबाट जानकारी लिन सकिने ।